20110720

म मरे भने

म मरे भने आएर रोइ देउ त्यो मेरो लासैमा
ढाकेर आउनु  पित्म्बरले त्यो मृत्‍यु शैयामा


दाग बत्ती दिनु त्यो चित्ता माथी नरोइ लासैमा
नभुल्नु कहिल्यै खाएको कसम राख है साथैमा
म मरे भने आएर रोइ देउ त्यो मेरो लासैमा
ढाकेर आउनु पितम्बरले त्यो मृत्‍यु शैयामा


जब म जल्छु त्यो चित्ता माथी हुरहुरी आगोमा
भेट्न आउ एक दिन प्रिय मलाइ त्यो नदी गंगामा
म मरे भने आएर रोइ देउ त्यो मेरो लासैमा
ढाकेर आउनु पितम्बरले  त्यो मृत्‍यु शैयामा

댓글 없음:

댓글 쓰기